काठमाडौं : असोज महिनामा नेपालमा स्मार्टफोनको आयात बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै ९ अर्ब ७ करोड रुपैयाँभन्दा बढी मूल्यका ३ लाख ८६ हजारभन्दा बढी स्मार्टफोन आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ४ लाख २५ हजार थान स्मार्टफोन आयात भएका थिए। साउनदेखि असोजसम्म नेपालमा १८ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ बराब…
स्मार्टफोनको आयात बढ्यो, असोजमा मात्रै ९ अर्ब ७ करोडको भित्रियो

Read Complete Original Article
Published originally on उकेरा






