Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्सको  १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
Photo / Coverage: रातोपाटी

अमेरिका । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलो पटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार
Latest NewsJust now

एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश सूचकमा सुधार गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा, बिमाशुल्क आर्जन र जीवन बिमा कोष लगायतका प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १६ करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको ...

कर्पोरट खबर
दूध बेचेर वर्षामा ११ लाख आम्दानी, दुई जनालाई रोजगारी
Latest NewsJust now

दूध बेचेर वर्षामा ११ लाख आम्दानी, दुई जनालाई रोजगारी

इलाम । सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् । चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् । उनले दैनिक ५० ...

केन्द्रबिन्दु
प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै  (भिडियो)
Latest NewsJust now

प्लेअफमा ४ टोली पक्का, झन् रोमाञ्चक बन्दै (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल छन् । पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स दिउँसो साढे १२ बजे भिड्दा दोस्रो... ...

रातोपाटी
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
Latest NewsJust now

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

काठमाडौं । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play