Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता

10/27/2026, 9:40:05 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले एइताना बोनमतीसँग कीर्तिमान बराबरी गर्दै तेस्रो पटक महिलातर्फ बालोन डी’ओर जितेकी छन्। बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी पुटेलासले लगातार छैटौँ वर्ष महिला बालोन डी’ओर स्पेनमै राखेकी हुन् । ३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्। उनी स्पेनकै एइताना बोनमतीसँगै तीन पटक महिला बालोन डी’ओर जित्ने खेलाडी बनेकी छन्। बोनमतीले सन् २०२३, २०२४ र २०२५ मा लगातार तीन पटक यो उपाधि जितेकी ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

पिसिबिले एनओसी नदिँदा एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा
राजनीतिJust now

पिसिबिले एनओसी नदिँदा एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानका खेलाडीहरूको अहिलेसम्म अब्जेक्सन सर्टिफिकेट (एनओसी) नआएको बताएका छन् । जसका कारण उनीहरूले एनपिएल खेल्नेबार अन्योल कायमै रहेको हो । अध्यक्ष चन्दले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले एनओसीको विषयमा कुनै रेस्पोन्स नगरेको बताए ...

फरकधार
विपद् रोक्न नसकिए पनि पूर्वतयारीले क्षति घटाउन सकिन्छ
राजनीतिJust now

विपद् रोक्न नसकिए पनि पूर्वतयारीले क्षति घटाउन सकिन्छ

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो । नेपालको मात्र नभई विश्वकै प्राकृतिक विपद्को इतिहासमा यस विपद्लाई विशिष्ट खालको अकल्पनीय र अप्रत्यासित घटनाको रुपमा लिन सकिन्छ । झण्डै १८८ किमी प्रति घण्टाको दरमा आएको यस बाढीमा दुई करोड घनमिटर अर्थात् २० अर्ब लिटर अतिरिक्त पानीको बहाव ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play