काठमाडौं- स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ। अभियानले स्थानीय तहलाई दलीय हस्तक्षेपबाट मुक्त राख्नुपर्ने भन्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको हो। अभियानका संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन स्वतन्त्र नागरिक अभियानको माग

Read Complete Original Article
Published originally on आजको अर्थ






