नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र साङ्गठनिक सुदृढिकरण गर्नका लागि भेलाको आयोजना गरिएको बताए । उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धका पनि भेलामा छलफल हुने बताए । महासचिव पोखरेलका अनुसार...
स्थानीय चुनावको रणनीति बनाउन एमालेले बोलायो राष्ट्रिय भेला

Read Complete Original Article
Published originally on फरकधार






