काठमाडौँ। स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको हुने सम्भावना बढ्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् । महिलामा देखिने प्रमुख क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोक्यान २०२४ प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर २४ लाख ३४ हजार ८७ जनामा नयाँ स्तन क्यान्सर...
स्तन क्यान्सर समयमै पहिचान भए निको हुने सम्भावना बढी

Read Complete Original Article
Published originally on हेल्थवाणी






