Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई
Photo / Coverage: फरकधार

सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता’को उपाधि खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा मङ्गलबार भएको फाइनल खेलमा साकेला गाउँपालिका-५ मात्तिमलाई शून्यका विरुद्ध तीन गोल गर्दै इन्द्रेणीपोखरीले अन्तर वडाकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । सातौँ संस्करणको उपाधि विजेता इन्द्रेणीपोखरीले एक लाख २२ हजार २२२ रूपैयाँ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल
PoliticsJust now

१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित ओली निवासमा करिब एक घण्टा एकान्त भेटवार्ता भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थिति र मधेश प्रदेश सरकारको समीकरणलाई लिएर छलफल भइरहेको समयमा दुई प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मंगलबार साँझ करिब ६ बजे ओली निवास पुगेका थापाले ...

फरकधार
प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा मिश्रीले नेपाली पक्षसँग उच्चस्तरीय भेटवार्ता गर्ने ...

फरकधार
ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
PoliticsJust now

ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्रेटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको प्रभाव रहेका केही क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवारले जित हासिल गरेको विवरण सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलनको सम्भावना देखिएको छ । ट्रम्पको दोस्रो कार्यकालको जनमत परीक्षणका रूपमा हेरिएको निर्वाचनमा डेमोक्रेटहरूले रिपब्लिकनको नियन्त्रणमा रहेका केही महत्त्वपूर्ण सिट आफ्नो पक्षमा पारेका छन् । ...

फरकधार
बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल
PoliticsJust now

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

काठमाडौं। जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहदेखि नेपाली कांग्रेस सभापति गगनकुमार थापासम्मको नाम जोडिएर सार्वजनिक... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play