भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा मिश्रीले नेपाली पक्षसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । स्रोतका अनुसार उनले आजैदेखि राजनीतिक तथा कूटनीतिक भेटघाट सुरु गर्नेछन् । उन...
प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

Read Complete Original Article
Published originally on फरकधार






