नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित ओली निवासमा करिब एक घण्टा एकान्त भेटवार्ता भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थिति र मधेश प्रदेश सरकारको समीकरणलाई लिएर छलफल भइरहेको समयमा दुई प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मंगलबार साँझ करिब ६ बजे ओली निवास पुगेका थापाले ७ बजेसम्म ओलीसँग छलफल गरेका थिए । भेटमा अन्य नेताहरू सहभागी नभएको बताइएको छ । दुई नेताबीचको छलफलमा मधेश प्रदेश सरकारको पछिल्लो ...
१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल

Read Complete Original Article
Published originally on फरकधार






