सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो।
सोमबार सार्वजनिक बिदा

Read Complete Original Article
Published originally on अनलाइन खबर

सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो।
Published originally on अनलाइन खबर

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तार, जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । भेटवार्तामा दुवै देशबीचको घनिष्ठ मित्रता र सहकार्यका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा फलदायी विचार आदानप्रदान भएको भारतीय दूतावासले जनाएको छ । नेपाल र भारतबीच पर्यटन तथा अन्य क्षेत्रमा ...

गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । ...

सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसंगै सुदूरपश्चिम पाचौंजितसहित शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको भने आठ अंक रहेको छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ...

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु हुने प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने जनाएको छ । मंसिर ६ गते बन्दसत्र तथा निर्वाचन प्रक्रिया पोखरा… ...