नेपाली सेनाको प्रवक्तामा राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित उक कार्यक्रममा सेनाले सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो। नवनियुक्त प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली सेनाले सम्पादन गरिरहेको विकास निर्माण, विपद् व्यवस्थापन लगायतका कामबारे आम नागरिकलाई सूचित गराउन सञ्चा...
सैनिक प्रवक्तामा सहायक रथी श्रेष्ठ नियुक्त

Read Complete Original Article
Published originally on नेपालखबर






