Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सेवाग्राहीसँग ‘घुस’ लिएको आरोपमा बाँकेमा २ ट्राफिक प्रहरी निलम्बित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेवाग्राहीसँग ‘घुस’ लिएको आरोपमा बाँकेमा २ ट्राफिक प्रहरी निलम्बित
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – सेवाग्राहीसँग आर्थिक लाभ (घुस) लिएको आरोपमा बाँकेमा २ जना ट्राफिक प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । घटनासम्बन्धी थप अनुसन्धानका लागि ३ जना प्रहरी अधिकारीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार शनिबार बाँकेमा सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा २ जना ट्राफिक प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । घटनाका सम्बन्धमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आर्मी दोस्रो
Latest NewsJust now

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आर्मी दोस्रो

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक जितेको छ । पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न प्रतियोगितामा गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी... ...

रातोपाटी
‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ
Latest NewsJust now

‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ

पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माण तथा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका काम दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्ने बताएका छन् । पर्वतमा आज कार्यकर्ता तथा बाढीपहिरो प्रभावित नागरिकसँगको भेटघाटमा उनले हतारमा गरिने कामले भविष्यमा पुनः समस्या निम्त्याउन सक्ने भएकाले वर्तमान र भविष्य दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सिँचाइ पूर्वाधार, नदी नियन्त्रण र विद्युत् सेवाको ...

नेपालन्युज
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Latest NewsJust now

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक सहज भएको हो । पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement