सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा बाँकेमा दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। आज (मङ्सिर १२ गते) सेवाग्राहीसँग आर्थिक लाभ लिएको पाइएपछि उनीहरूलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ। सोही घटनाका सम्बन्धमा दुवै अस्थायी प्रहरी पोस्टका इन्चार्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गरी तीन जनालाई नेपाल प्रहरी प्रधान कार्यालयमा झिकाई थप...
सेवाग्राहीसँग आर्थिक लाभ लिएको आरोपमा ट्राफिक प्रहरी निलम्बित

Read Complete Original Article
Published originally on नेपालखबर






