आजको बजारमा NICA र SOPL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।
सेयर बजारमा सामान्य गिरावट, पौने ५ अर्ब कारोबार

Read Complete Original Article
Published originally on कान्तिपुर

आजको बजारमा NICA र SOPL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।
Published originally on कान्तिपुर

काठमाडौँ । बिचौलिया ईनम सापकोटा पक्राउ प्रकरणले नेपाल प्रहरीको व्यावसायिकता र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयका अधिकारीहरूले अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्ने गरी गरेका गतिविधिले... ...

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। यससँगै राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग छलफल गरेका थिए ...

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मलेसिया रोजगारीमा कामदार पठाउँदा अवैध रूपमा रकम संकलन गरेको आरोपमा पक्राउ परेका अर्याललाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थपको माग गरेको थियो । सीआईबीले अर्याललाई भारतको कोलकाताबाट ...

सेयरबजार फेरि गिरावटको लयमा देखिएको छ। तीन दिन लगातार बढेको बजारमा बिहीबार ‘ब्रेक’ लागेसँगै शुक्रबार पनि गिरावटले निरन्तरता पाएको हो। शुक्रबार बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा रोकिएको छ। दिनभरिको कारोबारमा लगानीकर्ताले ४ अर्ब ८२ करोडबराबरको सेयर किनबेच गरेका हुन्। यस दिन कुल १ करोड ३१ लाख कित्ता खरिदबिक्री भएक... ...