काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल यात्रा बलियो बनाउन नेपालले आज पाकिस्तान ‘ए’विरुद्ध जित निकाल्नुपर्ने दबाब छ । समूह ‘बी’ अन्तर्गतको खेलमा टस जितेको पाकिस्तान ‘ए’ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुने खेल केहीबे…
सेमिफाइनल यात्राका लागि नेपाललाई पाकिस्तान ‘ए’ विरुद्ध जित्नैपर्ने दबाब, टस जितेर पाकिस्तानले रोज्यो ब्याटिङ
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






