काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विशिष्टीकृत लगानी कोष (पीइभीस)का कोष व्यवस्थापकलाई अनुमति दिन थालेपछि यस क्षेत्रमा प्रवेश गर्न चाहने कम्पनीको संख्या बढ्न थालेको छ । केही समय रोकिएको अनुमति वितरण प्रक्रिया पुनः सुरु भएपछि कोष व्यवस्थापकको अनुमतिका लागि आवेदन दिने संस्थाहरु पनि सक्रिय हुन थालेका छन् । हालसम्म बोर्डबाट विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति …
सेबोनले 'पीइभीसी'लाई लाइसेन्स दिन थालेपछि बढे आवेदन, पाइपलाइनमा ४४ कम्पनी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





