यामाहा नेपालले आफ्नो दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। अभियानमार्फत यामाहाले देशभरका ग्राहकहरूलाई आकर्षक नगद पुरस्कार तथा विभिन्न उपहार जित्ने अवसर प्रदान गर्दै चाडपर्वलाई अझ विशेष र उत्साहजनक बनाएको छ। यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस ...
यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित

Read Complete Original Article
Published originally on नेपालखबर






