सूर्य नेपाल प्रालिले जीतपुर सिमरा उपमहानगरपालिकालाई अत्याधुनिक दमकल प्रदान गरेको छ। सूर्य नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपमहानगरलाई दमकल प्रदान गरेको हो। समुदायको सुरक्षा तथा दिगो विकासप्रति कम्पनीको प्रतिबद्धता अनुरूप दमकल प्रदान गरिएको जनाइएको छ। यसले आगलागी तथा विपद्का घटनामा शीघ्र उद्धार तथा आपत्कालीन सेवा प्रदान गर्न स्थानीय ...
सूर्य नेपालद्वारा जीतपुर सिमरालाई अत्याधुनिक दमकल प्रदान

Read Complete Original Article
Published originally on नेपालखबर






