कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’ ले यूएईमाथि एकतर्फी जित हात पारेको छ । १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतकप्रेरित भारतले यूएईले दिएको २५० रनको लक्ष्य केवल १४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । यस जितसँगै भारत ‘ए’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्कोतर्फ लगातार तीन खेलमा पराजित भएको यूएई भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतको जितका नायक बने १५ वर्षीय वैभव सूर्यवंशी । उनले यूएईका बलरमाथि सुरुदेखि नै आक्...
सूर्यवंशीको विस्फोटक दोहोरो शतकमा यूएईमाथि भारतको विशाल जित

Read Complete Original Article
Published originally on फरकधार






