अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताएका छन्। गत वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्त्वाकांक्षी भए पनि सुशासन कायम गराएरै हालिल गरिने उनको भनाइ छ। राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष १२ खर्ब ५० अर्ब रु...
सुशासन कायम गरेरै राजश्वको महत्त्वकांक्षी लक्ष्य पूरा गर्छौं: अर्थमन्त्री वाग्ले

Read Complete Original Article
Published originally on नेपालखबर






