फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार सुपर हाइड्रो पावर कम्पनीले दुईवटा स्काभेटर उपलब्ध गराउने र गाउँपालिकाले डिजेलको व्यवस्थापन गर्ने सहमति भएको छ ।
सुपर तमोर र केक्यापले गोलासम्म गाडी पुर्याए, पालिका र सुपरले टिपताला पुर्याउने

Read Complete Original Article
Published originally on कान्तिपुर






