Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । जाडो मौसमलाई थप उत्साहपूर्ण र रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो । यस अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउनेछन् । योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । क्यूआर कोड स्क्यान गरेपछि आफ्नो आवश्यक विवरण दर्ता गरी उपभोक्ताले स्वत: उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् । कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ । यसले उपभोक्तालाई एक्स्ट्रिमका विभिन्न स्वादको अनुभव लिनुका साथै आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्नेछ । नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता थप बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने कम्पनीको विश्वास छ। उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्दै जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । The post एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको ह्वाइट वास
Latest NewsJust now

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको ह्वाइट वास

सेन्चुरियन । घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा एक इनिङ्स र २१९ रनको विशाल जित दर्ता गरेको छ। सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा सम्पन्न खेलको तेस्रो दिनमै पाहुना टोलीलाई सहजै पराजित... ...

रातोपाटी
वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल बन्ने
Latest NewsJust now

वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल बन्ने

काठमाण्डु– काठमाण्डु महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरिन् । पुल ४ करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । पुलको दुवैतर्फ अस्पतालमा प्रयोग […] ...

काठमाण्डुपाटी
बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते
Latest NewsJust now

बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

नवलपुर समाचारदातानवलपुर, मङ्सिर १० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–११ बाहुनीकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको... ...

गोरखापत्र
ऊर्जा मिश्रण बदल्ने सरकारको तयारी, रोकिएको पीपीए खुल्ने संकेत
Latest NewsJust now

ऊर्जा मिश्रण बदल्ने सरकारको तयारी, रोकिएको पीपीए खुल्ने संकेत

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण नीति ल्याउने तयारी गरेको छ । नयाँ नीतिमार्फत जलविद्युत्का विभिन्न प्रकारसँगै सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जाको उत्पादन हिस्सा निर्धारण गरी लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता ९पीपीए० खुलाउने सरकारको योजना छ । ऊर्जा मिश्रणमा विविधता ल्याउँदै वर्षायाममा बढी र हिउँदमा कम विद्युत् ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement