काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढ्दा चाँदी २६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार […]
सुन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो

Read Complete Original Article
Published originally on लोकपथ


_CtEpYGPjdK.webp)



