१२ मङ्सिर, म्याग्दी । कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका-४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेपछि यहाँका किसानको आम्दानीसँगै जीवनशैली पनि फेरिएको छ । सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन् ।…
सुन्तला खेतीले फेरियो सुर्केमेलाका किसानको जीवन

Read Complete Original Article
Published originally on अनलाइन खबर






