Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८७५ जनालाई कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८७५ जनालाई कारबाही
Photo / Coverage: पर्दाफास

<p>ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।</p> <p>शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।</p> <p>यसैगरी, तीव्रगतिमा ११४, हर्न निषेधमा १६, अवस्था ठिक नभएको २६ र अन्यमा ५५५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक
OthersJust now

म्याद थपिंदा पनि बनेन अर्जुनचौपारी–रापाकोट सडक

१२ मङ्सिर, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ । एक हजार आठ सय मिटर लामो सडक निर्माणका लागि पटक–पटक म्याद थपिए पनि कामले गति लिन सकेको छैन । निर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार विकास तथा यातायात… ...

अनलाइन खबर
जसपालाई कांग्रेसको आश
OthersJust now

जसपालाई कांग्रेसको आश

नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् । ...

अनलाइन खबर
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै
OthersJust now

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार ‘क्युआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ...

पर्दाफास
‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल
OthersJust now

‘जब बुबाले रेडियो नेपालको अँध्यारो कोठामा लगेर थुनिदिनुभयो’ : मोहित मुनाल

म त्यसबेला कति वर्षको थिएँ ? लगभग तीन वर्षको । एकदिन बुबाले मलाई आफूसँगै घरबाहिर लिएर जानुभयो । उहाँले कहाँ लानुभएको ? किन ? प्रश्न सोध्ने उमेरको थिइनँ । मेरो बालसुलभ मनले सायद भन्यो, ‘आज तेरो मस्ती हुने भो । बुबाले तँलाई घुमाउन लानुभयो ।’ म मख्ख थिएँ, बुबासँग घरबाहिर निस्कन पाएकोमा । मलाई बुबाले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement