काठमाडाैँ । रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन, कृषि उपजको बजारीकरण र निजी क्षेत्रको लगानी भित्र्याउने उद्देश्यसहित ‘सुनापति भ्रमण वर्ष–२०८३’ को घोषणा गरेको छ । सोही अभियानअन्तर्गत आगामी मंसिर २५...
‘सुनापति भ्रमण वर्ष–२०८३’ को घोषणा : मंसिर २५ देखि पर्यटन महोत्सव र लगानी सम्मेलन हुने

Read Complete Original Article
Published originally on रातोपाटी






