काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आए पनि चीनको केन्द्रीय बैंकले सुन खरिदलाई निरन्तरता दिएको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले सन् २०२६ अक्टोबरमा मात्रै करिब २६ टन सुन खरिद गरेको छ । यो सन् २०२३ अक्टोबरयताकै सबैभन्दा ठूलो मासिक खरिद हो । वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) को अक्टोबर २०२६ को चीन सुन बजारसम्बन्धी प्रतिवे…
सुनमा चीनसहितका केन्द्रीय बैंकहरुको मौन लगानी, दुई तिहाइ खरिद अझै सार्वजनिक भएन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





