काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ६०० रूपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको छ ।
सुनको भाउ बढदा चाँदीको घट्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_wdiyjMZCKK.jpg)


