Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सुनकोशी मरिणको ठेक्कामा विवाद : महानिर्देशक र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

सुनकोशी मरिणको ठेक्कामा विवाद : महानिर्देशक र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

10/30/2026, 12:41:08 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोशी मरिणको ठेक्कामा विवाद : महानिर्देशक र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको छ । प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं पठाएको थियो । प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको दाबी गरिएको छ । ‘पक्राउ गरेर हामीले काठमाडौं पठाएका थियौँ,’ एक प्रहरी अधिकृतले भनेका छन् । उनीहरू अहिले प्रहरीको कुन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

स्क्रिनको युगमा पुस्तकसँग पुस्ता जोड्दै ‘त्रिफला’
राजनीतिJust now

स्क्रिनको युगमा पुस्तकसँग पुस्ता जोड्दै ‘त्रिफला’

हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ। यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ। चारैतिर पुस्तकका पंक्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन्। कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन्। तीमध्ये एक हुन्, मेचीनगर–१० ...

फरकधार
नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलका सबै उत्कृष्ट खेलाडी स्वदेशी
राजनीतिJust now

नेपाली खेलाडीको दबदबा, सुरुवाती ६ खेलका सबै उत्कृष्ट खेलाडी स्वदेशी

नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ सिजनमा नेपाली खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्न थालेका छन् । प्रतियोगिताका सुरुवाती खेलमै विदेशी खेलाडीको उपस्थितिका बीच घरेलु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव जमाएका छन् । लिगका पहिलो ६ खेलमा ६ जना फरक-फरक नेपाली खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुले प्रतियोगितामा नेपाली खेलाडीको शानदार सुरुवातलाई देखाएको छ । एनपिएलमा विदेशी खेलाडीको सहभागिता, अन्तर्राष्ट्रिय स्तरका ...

फरकधार
म ढुङ्गो पुज्दिनँ, बलि दिन्नँ, चेतना मार्दिनँ
राजनीतिJust now

म ढुङ्गो पुज्दिनँ, बलि दिन्नँ, चेतना मार्दिनँ

मैले टीका ग्रहण नगर्नु पर्थ्यो हिन्दु अंहकारले लतपतिएको प्रतिक्रिया विहीन भएर  मौनता साँध्दै  परम्पराको नाममा मैले मारे मेरा आस्था र विचारहरु । मैले छेड्न सकिँन सांस्कृतिक क्रान्ति  चुँडाल्न सकिँन  सामाजिक बन्धन अन्ततोगत्वा  वुर्जुवाहरुले आफ्नो जित ठाने  खुशीको झ्याली पिटे मेरो विचार मरेको ठानी ।  यद्यपि  मैले मेरो जिजीविषा चिमोटें म मरेकै थिइनँ  मैले मेरो चेतनालाई सोधे  म मा सैद्धान्तिक विचलन आएकै थिएन ?  तथापि मैले क्रान्तिकारी छलाङ मार्न ... ...

फरकधार
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल सुरु
राजनीतिJust now

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल सुरु

काठमाण्डु – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीन दलले छलफल अघि बढाएका छन् । नयाँ सरकार गठन गर्ने विषयमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play