सुदूरपश्चिम रोयल्सका प्रशिक्षक उल–हक भन्छन् - ‘ब्याटिङ फितलो रह्यो’

पोस्ट म्याच कन्फ्रेन्समा उल–हकले भने, ‘प्रतियोगिताकै पहिलो खेलमा यस्तो प्रदर्शन कहिलेकाहीँ हुन सक्छ । आज हाम्रो प्रदर्शन वास्तवमै फिक्का रह्यो । यसलाई खराब सुरुआत मान्नैपर्छ । हाम्रा ब्याटरले राम्रो सट खेलेनन् । अब भविष्यमा राम्रो प्रदर्शन आवश्यक हुन्छ ।’
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक लोकार्पण
काठमाडौँ, कात्तिक ९ गते । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ। यहि अक्... ...

फूलखेती आम्दानीको मुख्य स्रोत
घोराही (दाङ), कात्तिक ९ गते । दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।यति... ...
.jpeg)
तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान
हरिकृष्ण शर्माकाठमाडौँ, कात्तिक ९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् । दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ नि... ...

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै
६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ । ...


