Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने
Photo / Coverage: अनलाइन खबर

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् । प्रदेश सभापति वीरबहादुर बलायरले पूर्वसभापति देउवाबाट प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । यसअघि शनिबार प्रदेश…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता
OthersJust now

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

३० कात्तिक, धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले तीन जनाको घटनास्थलमै मृत्यु भएको… ...

अनलाइन खबर
घोषणापत्रमा लेखेका कुरा अब व्यवहारमै उतार्छौँ : रवि लामिछाने
OthersJust now

घोषणापत्रमा लेखेका कुरा अब व्यवहारमै उतार्छौँ : रवि लामिछाने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सीमित भएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताएका छन् । जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने उनको भनाइ छ । सोमबार जनकपुरधाममा पार्टीका सांसद डा. अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा ...

पर्दाफास
सानेपामा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतामा छुट्टै कार्यकक्ष
OthersJust now

सानेपामा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतामा छुट्टै कार्यकक्ष

स्रोतका अनुसार नेताद्वय खड्का र कोइरालालाई वरिष्ठ नेताको हैसियतमा प्रयोग गर्नेगरी कांग्रेसले कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेको हो । ...

अनलाइन खबर
हेटौंडा-काठमाडौं रुटमा यात्रु बोक्ने सवारीको अनिवार्य जाँच
OthersJust now

हेटौंडा-काठमाडौं रुटमा यात्रु बोक्ने सवारीको अनिवार्य जाँच

३० कात्तिक, काठमाडौं । हेटौंडा-काठमाडौं रुटमा चल्ने यात्रुबाहक भाडाका एवं सार्वजनिक सवारीसधानहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने भएको छ । हेटौंडाबाट भैंसे-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी वा फाखेल सडक खण्डबाट काठमाडौं आउजाउ गर्ने यात्रुबाहक सवारीसाधनहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play