सुदूरपश्चिमसामु लुम्बिनीको विस्फोटक ब्याटिङ, पावरप्लेमा बिनाविकेट ७० रन

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। पहिलो खेलमै साविक उपविजेता सुदूरपश्चिम रोयल्सको सामना गरिरहेको लुम्बिनीले पावरप्लेमा बिनाविकेट ७० रन बनाएको हो। लुम्बिनीका लागि ओपनर आसिफ शेख र डार्शी शर्टले नटआउट रन बनाएका हुन्। आसिफले १९ बलमा २८ रन र शर्टले १७ बलमा ४० रन बनाएर खेलिरहेका छन्।
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

अर्घाबाट उठेको सराय, पुस्तौंदेखि उस्तै उमंग
हरेक वर्ष दसैंको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ । ...

दलाई लामा भेटेलगत्तै थिम्पु र काठमाडौँ भ्रमण गरेर अमेरिकी टोलीले दिएको सन्देश
अमेरिकी कांग्रेसको एक प्रतिनिधिमण्डलले भारतको धर्मशालामा दलाई लामालाई कात्तिक ४ गते भेट्यो। लगत्तै त्यो टोली कात्तिक ५ मा प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेट्न भुटान पुग्यो। र, भुटान एयरलाइन्सको चार्टर्ड उडान बी ३७७१० मार्फत कात्तिक ६ गते पारोबाट १६ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ ओर्लियो। दक्षिण एसियाका हिमाली राज्यहरू नेपाल, भुटान र भारतको हिमाचल प्रदेशको भ्रमणमा निस्किए... ...

चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन आग्रह
खेमराज सापकोटा रानी(मोरङ) कात्तिक ९ गते । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई नेपालमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्या... ...

घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल
दाङ । घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम... ...


