काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो। सुदूरपश्चिमका ओपनर सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ७.३ ओभरमा ६८ रनको साझेदारी गर्दै टोलीलाई आक्रामक सुरुवात दिलाए…
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य, ओपनरको ६८ रनको साझेदारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






