नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को प्लेअफअघि सुदूरपश्चिम रोयल्सलाई झट्का लागेको छ । टोलीका स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनले प्लेअफका खेल नखेल्ने भएका छन् । म्याकमुलेनले एनपिएल छाडेर यूएईमा आयोजना हुने इन्टरनेसनल लिग टी–२० (आईएलटी२०) खेल्ने भएका हुन् । उनी आईएलटी २० मा आबद्ध भएसँगै सुदूरपश्चिमले प्लेअफमा उनको सेवा पाउने छैन । म्याकमुलेनले यस सिजन एनपिएलमा सुदूरपश्चिमका लागि ६ खेल खेलेका थिए । उनले १२४ रन बनाएका छन् । यद्यपि, पछिल्लो खेलमा भने उनी खाता नै नखोली आउट भएका थिए । प्लेअफमा स्थान ...
सुदूरपश्चिमलाई ठूलो झट्का, ब्रान्डन म्याकमुलेनले प्लेअफ नखेल्ने

Read Complete Original Article
Published originally on फरकधार



![अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_e9875ecb_2pj62MMCFU.jpg)


