नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको पोखराले सुरुवाती ७ ओभरमा एक विकेट गुमाएर ८२ रन बनाएको छ । पोखराका लागि युवराज सम्राले आक्रामक ब्याटिङ गर्दै ३९ रन बनाएका छन् । त्यस्तै, कुशल भुर्तेल ३१ रनमा क्रिजमा छन् । पोखराले पहिलो विकेटका रूपमा अर्जुन कुमाललाई ५ रनमा गुमाएको थियो । तर त्यसपछि युवराज र कुशलले आक्रामक ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका छन् । प्रतियोगिताबाट बाहिरिसकेको पोखराका लागि यो खेल ...
काठमाडौंविरुद्ध पोखराको आक्रामक सुरुवात, ७ ओभरमै बनायो ८२ रन

Read Complete Original Article
Published originally on फरकधार


![अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_e9875ecb_2pj62MMCFU.jpg)



