सुदूरपश्चिमका गौरवका आयोजना सुस्त, महाकाली सिँचाइको प्रगति ३० प्रतिशत मात्रै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका ठूला तथा प्रदेश गौरवका आयोजनाको निर्माण प्रगति अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति ३० प्रतिशत मात्रै पुगेको छ। प्रदेशका नौ जिल्लामा सञ्चालित गौरवका सडक आयोजनामध्ये अधिकांशको प्रगति पनि न्यून छ। कञ्चनपुरमा सञ्चालित महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो। यसको अ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_tieknstsmy_IO10lezae9.jpg)


