• पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। • आज बिहान करिब १०:०० बजे पहिरो खसेको र ट्राफिक प्रहरी कार्यालयले पहिरो पन्छाउने कार्य गरिरहेको छ। • थप पहिरो खसेन भने सडक छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on नेपालबहस






