सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभिर नजिकै सोमबार बिहानपख सुक्खा पहिरो खस्दा दुईतर्फी नै सडक पूर्ण रूपमा अवरुद्ध भएको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ। ‘पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिनसहितको उपकरण परिचालन भैसकेको छ,’ नागढुंगा मुग्लिङ ...
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध, यात्रुलाई सास्ती

Read Complete Original Article
Published originally on नेपालखबर






