धादिङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापनमा सरकार असफल भएको बताएका छन् । सुकुम्बासी समस्यालाई सरकारले नै सुरु गरेर अलपत्र छाडेको र अलपत्र अवस्थामा रहेको सुकुम्बासीको समस्या स्थायी समाधानका लागि ठोस योजना नल्याइएको बताए । ‘सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना, नीति ल्याउन सके…
सुकुम्बासी र महँगीमा सरकार चुकेको कांग्रेस महामन्त्री पौडेलको आरोप

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






