काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो । कांग्रेसले सरकारले सुकुम्बासीका घर […]
सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारी निर्णय फिर्ता लिन कांग्रेसको माग

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






