काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘स्टेट चेयरम्यान’ भनेर सम्बोधन गरेपछि अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । चीनका संस्थापक नेता माओत्सेतुङको पालामा प्रयोग हुने ‘चेयरम्यान’ पदवीसँग मिल्दोजुल्दो यो शब्दावलीले सीको राजनीतिक हैसियत र अमेरिका–चीन सम्बन्धबारे विभिन्न प्रश्न उठाएक…
सी चिनफिङलाई माओकालीन ‘चेयरम्यान’ सम्बोधन, अमेरिकी ह्वाइट हाउसको शब्द चयनले कूटनीतिक बहस

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




