Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इटालीयन स्टार टेनिस खेलाडी यानिक सिनरले अस्ट्रेलियन ओपन गुमाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
इटालीयन स्टार टेनिस खेलाडी यानिक सिनरले अस्ट्रेलियन ओपन गुमाउने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इटालीयन स्टार टेनिस खेलाडी यानिक सिनरले आगामी जनवरीमा हुने अस्ट्रेलियन ओपन गुमाउने भएका छन् । घुँडाको शल्यक्रिया गरेपछि सिनरले बर्षको पहिलो ग्रान्ड स्ल्यामाबाट नाम फिर्ता लिएका हुन् । विश्व वरीयताको दोस्रो स्थानमा रहेका २५ वर्षीय सिनरले सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको बाहिरी भागमा रहेको इलियोटिबियल ब्यान्डको चोट सुधार गर्न शल्यक्रिया गरिएको जानकारी दिएका छन् । सिनरले सन् २०२४ र २०२५ मा लगातार अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । उनी पछिल्लो पटक गत जुलाई १२ मा विम्बल्डनको उपाधि जितेयता प्रतिस्पर्धात्मक खेलमा देखिएका छैनन् । सिनरले सन् २०२६ को अस्ट्रेलियन ओपनमा भने सेमिफाइनलसम्मको यात्रा गरेका थिए । उनलाई नोभाक जोकोभिचले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित गरेका थिए । यस वर्षको सुरुवातमा उत्कृष्ट लयमा रहेका सिनरले लगातार पाँच मास्टर्स वान थाउजेन्ट उपाधि जित्दै इतिहास बनाएका थिए । सन् २०२७ को अस्ट्रेलियन ओपनको मुख्य प्रतिस्पर्धा जनवरी १७ देखि सुरु हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साउदी आक्रमणमा नेपालीको मृत्यु भएपछि सरकारद्वारा दुःख व्यक्त
Latest NewsJust now

साउदी आक्रमणमा नेपालीको मृत्यु भएपछि सरकारद्वारा दुःख व्यक्त

काठमाडौँ, मङ्सिर ११ गते । साउदी अरब अधिराज्यमा हालै भएका आक्रमणहरूमा एक नेपाली नागरिकको दुःखद निधन भएकोमा सरकारले दुख व्यक्त गरेको छ । उक्त घटनाका कारण स्तब्ध बनाएको भएको बिहीबार उ... ...

गोरखापत्र
मायादेवीमा १४८ जनाले पाए लालपुर्जा
Latest NewsJust now

मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

• मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ, जसले नागरिकको कानुनी स्वामीत्व सुनिश्चित गर्नेछ। • गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा ढिलाइ भए पनि अब अन्य वडामा पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। • लालपुर्जा प्राप्त गर्ने नागरिकले वर्षौँदेखि भोग्दै आएका कठिनाइहरू अन्त्य हुने र आर्थिक तथा सामाजिक हैसियत मजबुत हुने विश्वास व्यक्त गरेका छन्। ...

नेपालबहस
थपिए नयाँ कुष्ठरोगी
Latest NewsJust now

थपिए नयाँ कुष्ठरोगी

बाँके समाचारदाताबाँके, मङ्सिर ११ गते । बाँके जिल्लामा गत एक वर्षको अवधिमा करिब तीन हजार कुष्ठरोगीको उपचार गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–३ स्थित कुष्ठरोगको उपचारका लागि सञ्चा... ...

गोरखापत्र
चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास
Latest NewsJust now

चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

काठमाडौँ । नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ । बङ्गलादेशको प्रमुख बन्दरगाह सहर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement