अमेरिकामा मुद्रास्फीति ३.८ प्रतिशत पुग्यो, डिसेम्बरमा ब्याजदर बढ्ने सम्भावना काठमाडौं । अमेरिकामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को लक्ष्यभन्दा झन्डै दोब्बर पुगेको छ । अक्टोबरमा फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर ३.८ प्रतिशत पुगेपछि ब्याजदर थप बढ्ने सम्भावना बलियो बनेको छ । अमेरिकी आर्थिक विश्लेषण ब्यु…
अमेरिकामा महँगी फेडको लक्ष्यभन्दा झन्डै दोब्बर, जर्मनीको आर्थिक वृद्धिदर खुम्चिएर ०.१ प्रतिशतमा सीमित
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





