सिरहामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ
10/29/2026, 8:49:42 AM

१२ कात्तिक, काठमाडौं । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाकइल बरामद भएको छ । बिहीबार बिहान गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

OthersJust now
पोसाक खरिदबारे प्रहरीले संसदीय उपसमितिमा बुझायो एक बोरा विवरण
बिहीबार बसेको उपसमितिको बैठकले यही कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधिसमेत तय गरेको छ । ...





