Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिफारिस चार न्यायाधीशमाथि उजुरी आह्वान

सिफारिस चार न्यायाधीशमाथि उजुरी आह्वान

10/26/2026, 8:14:33 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सिफारिस चार न्यायाधीशमाथि उजुरी आह्वान

संघीय संसदको सुनुवाई समितिले सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका चार न्यायाधीशमाथि उजुरी आह्वान गरेको छ। जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत तथा सर्वाेच्च अदालतमा काजमा रहे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

यी हुन् आज दिनभरका प्रमुख २० समाचार
ताजा खबरJust now

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको ...

कर्पोरट खबर
विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद
ताजा खबरJust now

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ । विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको... ...

रातोपाटी
दलाई लामा भेटेलगत्तै थिम्पु र काठमाडौँ भ्रमण गरेर अमेरिकी टोलीले दिएको सन्देश
ताजा खबरJust now

दलाई लामा भेटेलगत्तै थिम्पु र काठमाडौँ भ्रमण गरेर अमेरिकी टोलीले दिएको सन्देश

अमेरिकी कांग्रेसको एक प्रतिनिधिमण्डलले भारतको धर्मशालामा दलाई लामालाई कात्तिक ४ गते भेट्यो। लगत्तै त्यो टोली कात्तिक ५ मा प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेट्न भुटान पुग्यो। र, भुटान एयरलाइन्सको चार्टर्ड उडान बी ३७७१० मार्फत कात्तिक ६ गते पारोबाट १६ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ ओर्लियो। दक्षिण एसियाका हिमाली राज्यहरू नेपाल, भुटान र भारतको हिमाचल प्रदेशको भ्रमणमा निस्किए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play