झापा : झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१५ चौधरी चोकस्थित धुलाबारी–चन्द्रगढी सडकखण्डमा सिटी सफारीले ठक्कर दिँदा स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको हो। प्रहरीका अनुसार बुधबार साँझ करिब ६ः५०
सिटी सफारीको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






