साहिबजादा फर्हानले नखेल्ने भएपछि कर्णाली याक्सलाई झट्का, आजै फर्किन कर्णालीले काटिदियो टिकट

<p>पाकिस्तानका टी–२० कप्तान साहिबजादा फर्हान नेपाल प्रिमियर लिग ९एनपीएल० नखेली स्वदेश फर्किने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले श्रीलंकाविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमा समेटिएको भन्दै उनलाई तत्काल फर्किन इमेल गरेको हो।<p>कर्णाली याक्सले फर्हानका लागि सोमबारकै टिकट काटेर स्वदेश फर्किने व्यवस्था गरेको छ। कर्णालीले अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई भने पीसीबीले माग गरेको २५ हजार अमेरिकी डलर तिरेर टोलीमा राख्ने भएको छ।</p><p>फर्हान बाहिरिएपछि कर्णालीले वैकल्पिक विदेशी खेलाडीको खोजी थालेको छ। पीसीबीको अतिरिक्त शुल्क माग र एनपीएल बोर्डको निर्णयले अन्य पाकिस्तानी खेलाडीको सहभागितामा समेत असर पर्न सक्ने देखिएको छ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड सहयोग
बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गरेका हुन्। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोगस्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गरेका छन्। डीएनए परीक्षण किट र आर्थिक ...

पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताएका छन् । ...

बलबाई बल अपडेट र लाइभ कमेन्ट्रीसहित अनलाइनखबरको एनपीएल विशेष कभरेज सुरु
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितालाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ। अघिल्ला संस्करणमा झैँ यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल 'NPL LIVE' सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत पाठकले प्रतियोगिताका खेलको बलबाई बल… ...



