काठमाडौं । झापाको मेचीनगर र भद्रपुरस्थित दुई सामुदायिक विद्यालयमा बस खरिद गर्न पूर्वविद्यार्थी, अभिभावक र स्थानीय समुदायले आर्थिक सहयोग जुटाउन थालेका छन् । मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयका लागि पूर्वविद्यार्थी समाजले बस खरिद अभियानअन्तर्गत हालसम्म १३ लाख ६० हजार सङ्कलन गरिसकेको छ । पूर्वविद्यार्थी समाजका अध्यक्ष परशुराम पराजुलीको नेतृत्वमा सञ्चालित अभियानमा पूर्वविद्यार्थीबाट स्वेच्छिक रूपमा […]
सामुदायिक विद्यालयलाई बस किन्न चन्दा अभियान

Read Complete Original Article
Published originally on लोकपथ






