काठमाडौं । शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । विभागले विद्यालयले प्रयोग गर्दै आएका सबै प्रकारका जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको हो । विभागको शैक्षिक सूचना व्यवस्थापन शाखाले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै सामुदायिक […]
सामुदायिक विद्यालयको जग्गाको स्वामित्व सुनिश्चित गर्न विवरण संकलन गर्दै सरकार

Read Complete Original Article
Published originally on लोकपथ






