काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८२/८३ मा श्रमिक आबद्धता र योगदान रकमका आधारमा विभिन्न क्षेत्रका ११ रोजगारदाता संस्थालाई सम्मान गरेको छ । सम्मानित हुनेमा भाटभटेनी सुपरमार्केट, डाबर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, लक्ष्मी सनराइज बैंक र चितवन मेडिकल कलेजलगायत छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले श्रमिकको संख्या र योगदान रकम जम्मा गर्ने आधारमा उ…
सामाजिक सुरक्षा कोषबाट ११ रोजगारदाता सम्मानित, भाटभटेनीदेखि डाबर नेपालसम्म पुरस्कृत
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





